अमेरिकामा कोरोना भाइरसको कहर कायमै छ । २० डिसेम्बरसम्मको आँकडाअनुसार पछिल्लो हप्ता कोरोना भाइरसले प्रत्येक ३३ सेकेन्डमा एकजनाको ज्यान लिएको छ । केवल ७ दिनभित्रै कोरोनाका कारण अमेरिकामा १८ हजारभन्दा धेरैको मृत्युु भयो । स्वास्थ अधिकारीहरुले नयाँ वर्षको पूर्वसन्ध्यामा भ्रमण नगर्न अपिल गरेपनि यो लागू भएको छैन । शुक्रबार, शनिबार र आइतबार अमेरिकाका विमानस्थलहरुमा ३२ लाखभन्दा धेरै मानिसहरुको चेकजाँच गरिएको छ । नयाँ वर्षको विदाका क्रममा यात्रा गर्नेहरुका कारण कोरोना भाइरसको...
अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख नाघेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म अमेरिकामा १ करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४६ हजार ७४६...

