के बोके दाह्री समाएर सेलिब्रेसन गर्दै रोनाल्डोले मेस्सीलार्इ छेड हानेका हुन्?

विश्वकप सुरु हुनुअघि अर्जेन्टिनाका स्टार लियोनल मेस्सीको एउटा तस्बिर निकै भाइरल भएको थियो। जसमा मेस्सीले बाख्राका साथमा विभिन्न पोजहरु दिएका थिए। एक म्यागेजिनले आफ्नो स्टोरीका लागि मेस्सीलार्इ बाख्रासँग फोटोसुट गराएको थियो। विश्वकप सुरु हुनुभन्दा १० दिन अगाडी प्रकाशित उक्त स्टोरीको कभर फोटोमा मेस्सीलार्इ बाख्राको साथ राख्दै म्यागेजिनले शीर्षक दियो,’Messi is the G.O.A.T.’ (Greatest of all time)  (अर्थात मेस्सी सर्वकालिन महान हुन्) । पढ्नुहोस् नेपाली अनुवाद: अधुरो सपना पूरा गर्ने अन्तिम मौका स्टोरीमा मेस्सी...