बार्सिलोनामा मेस्सी, वर्तमान र इतिहास

एजेन्सी । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी करिब १६ वर्षदेखि विश्‍व फुटबलमा चर्चित खेलाडी हुन् । लामो समय बार्सिलोनामा बिताएका मेस्सीले क्लबका लागि धेरै खाले उपाधिहरू जिताएका छन् । बार्सिलोनाको फुटबल जीवनको लामो अवधिभर हरेक सिजन मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलिरहन्छ । तर, मेस्सीको हकमा यो सिजन फरक भयो । बार्सिलोना यो सिजन उपाधिविहीन भयो । लामो समय स्पेनिस फुटबलमा राज गरेको बार्सिलोनाले यो सिजन उपाधि जित्न नसक्नुमा क्लब...