अर्जेन्टिना र आईसल्याण्ड बराबरी
रसियामा जारी विश्वकप फुटबलको समूह ‘डी’ रहेको विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनाले कमजोर सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा विश्वकपमा पहिलो सहभागिता जनाएको आईसल्याण्डसंग बराबरी खेल्दै अर्जेन्टिनाले कमजोर सुरुवात गरेको हो । खेलको १९ औं मिनेटमा कुन एगुरोको आकर्षक गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै समय टिक्न सकेन । त्यसको ४ मिनेट पछि नै फिनबोगसनले आकर्षक गोल गर्दै आईसल्याण्डलाई बराबरीको स्थितिमा पुर्यो । अर्जेन्टिनाको कमजोर...

