यी व्यवसायीले आफ्ना ट्वीटर फलोअर्सलाई १ अर्ब रुपैयाँ बाँड्दै
एजेन्सी जापानका अर्बपती युसाकू मिजावा ट्वीटरमा उनलाई फलो गर्नेलाई ९० लाख डलर (करिब १ अर्ब रुपैयाँ) रकम बाँड्ने घोषणा गरेका छन् । उनले यसलाई एक सामाजिक प्रयोग बताएका छन् । उनी भन्छन्, ‘म हेर्न चाहन्छु कि पैसाले खुसीमा कस्तो असर पुर्याउँछ ।’ यो रकम ती मानिसहरुलाई बाँडिन्छ जसले नयाँ वर्षको मौका पारेर युसाकूले गरेको ट्वीटलाई रिट्वीट गरेका थिए । यिनै फलोअर्समध्ये एक हजार प्रयोगकर्तालाई छानेर पैसा बाँडिनेछ । मिजावाले आफ्नो...

