असार २९ गतेबाट देशभर एकासाथ चलचित्र बोबी’ प्रदर्शनमा आउदै

एउटा प्रेम जोडीको वास्तविक कथामा आधारित चलचित्र बोबी’ प्रदर्शनमा आउदैछ । कविता गुरुङ र उमेश थापाको वास्तविक जिवनमा आधारितमा चलचित्र बोबी’ निर्माण गरिएको हो । यस चलचित्र यही असार २९ गतेबाट देशभर एकासाथ प्रदर्शनमा आउदैछ । यस चलचित्रमा वास्तविक जिवनकै नायकरनायिका पर्दामा देखिदै छन् । त्यसैले नेपाली चलचित्र इतिहासकै यो पहिलो चलचित्र बनेको निर्माण पक्षको दावी छ । आज बुधबार नारायणगढमा आयोजित पत्रकार भेटभाटमा बोल्दै वास्तविक जीवन र पर्दाका नायक उमेश...