चलचित्र ‘मन परेसीमा पुजा र आकाश

चलचित्र ‘मन परेसी’को शुभमुहुर्त गरिएको छ । श्रीपंचमीको अवसर पारेर भद्रकाली मन्दिरमा चलचित्र युनिटको उपस्थितिमा मुहुर्त गरिएको हो ।  मुहुर्तमा चलचित्रकी अभिनेत्री पुजा शर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यू कलाकार  मोनालिसा खतिवडा लगायतको उपस्थिति थियो ।  ‘रामकहानी’बाट सुरु भएको पुजा र आकाशको सहकार्य, ‘पोइ र्पयो काले’ , ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झनाविर्सना’हुँदै ‘मन परेसी’ सम्म आइपुगेको हो । ‘जय शम्भु’ फेम्ड निर्देशक रुपेश थिङ तामाङले निर्देशन गर्ने चलचित्रमा...