पोखरामा जल्दै गरेको अवस्थामा दुईजनाको उद्दार
पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अवस्थामा उद्धार गरिएको छ। पोखरा महानगरपालिका-१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका हुन्। तर उनीहरुलाई जल्दै गरेको अवस्थामा तत्कालै छिमेकीहरुले उद्धार गरेका थिए । स्थानीयका अनुसार क्षेत्रीले बाथरुमभित्र पसेर आफ्नै शरीरमा पेट्रोल हाली आगो लगाएका थिए । उनलाई जोगाउन जाँदा सापकोटाको शरीरमा पनि आगो लागेको बताइएको छ । अहिले दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार...

