आजबाट दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल सुरु ,हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुने

साउन २४ सर्वा्धिक लोकप्रिय र सफल अन्र्तराष्ट्रिय टेलिभिजन रियालिटी शो नेपाल आइडल २ को प्रतिक्षाको घडि समाप्त  भएको छ । नेपाल आइडलको दोश्रो संस्करण एपी वान एचडिमा नेपाल आइडल २ साउन २४ गते देखी हरेक हप्ताको बिहिबार र शुक्रबार ८ः३० बजे प्रसारण हुदैछ । नेपाल आइडलको प्रथम संस्करणले अपार सफलता पाएको थियो । दोश्रो संस्करणमा पनि अघिल्लो संस्करणका निर्णायक न्हय’ बज्राचार्य, कालीप्रसाद बँस्कोटा र इन्दिरा जोशी रहने छन् । प्रस्तोता भने यो संस्करणमा...