आज समूह ‘सी’ को खेलमा विश्वकपका दावेबार टोली पोर्चुगल र स्पेन भिड्दै
हिजोदेखी रसियामा सुरु भएको विश्वकप फुटबलअन्तर्गत आज समूह ‘सी’ को खेलमा विश्वकपका दावेबार टोली पोर्चुगल र स्पेन भिड्दैछन् । एक पटक विश्वकपं जिति सकेको स्पेन र उपाधिका दाबेदार पोर्चुगलबीच यस विश्वकपमा पहिलो खेल हुन लागेकोहो । यी दुईबीचको खेल रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आजको पहिलो खेलमा जित हातपार्दै उपाधि जित्ने बलियो टिमको रुपमा आफूलाई उभ्यान दुवै टिम लागि परेका...

