प्रदेश मन्त्रीहरु भन्छन् – बजेट संघीयताविरोधी
अझै अलमलमा छौँ बजेट पुनरावलोकन गर्न माग प्रदेश प्रहरी र अनुसन्धान ब्युरो गठन गर्ने निर्णय सातवटै प्रदेशका आन्तरिक एव कानुनमन्त्रीले संघीय सरकारले पारित गरकेो आर्थिक बर्ष २०७५, ०७६ को नीति तथा कार्यक्रम र बजेट संघीयताको मर्मविपरीत भएको बताएका छन् । साथै उनीहरुले तत्काल नीति तथा कार्यक्रम र बजेटको पुनरावलोकन गर्न संघीय सरकारसँग आग्रहसमेत गरेका छन् । प्रदेश ३ का आन्तरिक एवं कानुन् मन्त्रालयको आयोजनामा आईतबार हेटौंमा आयोजित सातै प्रदेशका आत्रिक एवं कानुनमन्त्रीहरुको...

