म्यादी प्रहरीमा युवा आकर्षण, दुई दिनमै ८३ हजारले आवेदन दिए
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना हुन दुई दिनमै ८३ हजार बढीले आवेदन दिएका छन् चैत ६ गतेबाट देशैभरी एकसाथ म्यादी प्रहरीका लागि खोलिएको आवेदनमा २ दिनमा ८३ हजार ५ सय ९८ जनाले आवेदन दिएका हुन् । अझै थप ३ दिन आवेदन दिने समय बाँकी छ । आवेदन दिनेमा आइतबार ७ प्रदेश र उपत्यकाबाट ६ हजार ४ सय ९४ महिला र २३ हजार २ सय ९९ पुरुष गरी...

