सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने ,इतिहासमानै पहिलो पटक
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप जाडो महिनामा हुने भएको छ ।फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले कतार विश्वकपको मिति नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म गर्ने घोषणो गरेको छ । यो घोषणापछि विश्वकप इतिहासमै पहिलो पटक प्रतियोगिता जाडो महिनामा हुन लागेको हो ।२१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन–जुलाईमा हुदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ । फुटबलका अधिकांश घरेलु लिगहरु...

