नेकपाले छान्यो प्रदेश इन्चार्ज र अध्यक्ष, क-कसले पाए जिम्मेवारी?
-सन्देश दैनिक संवाददाता

नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँट गरेको छ। कुन प्रदेशमा कसको जिम्मेवारी ? प्रदेश १ इन्चार्ज भीम आचार्य अध्यक्ष देवराज घिमिरे सहइन्चार्ज सावित्रीकुमार काफ्ले सचिव सुरेश बहादुर राई प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल अध्यक्ष प्रभू साह सहइन्चार्ज विश्वनाथ साह सचिव सुमन प्याकुरेल प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्य अध्यक्ष हितमान शाक्य सहइन्चार्ज नारायण दाहाल सचिव आनन्द पोख्रेल गण्डकी प्रदेश इन्चार्ज पिएस गुरुङ अध्यक्ष हितराज पाण्डे सहइन्चार्ज खगराज अधिकारी सचिव गोविन्द नेपाली प्रदेश ५ इन्चार्ज शंकर पोख्रेल अध्यक्ष ओनसरी घर्ती सहइन्चार्ज दलबहादुर राना सचिव जगप्रसाद...