करिनाका यी तस्वीर सामाजिक सञ्जालमा भए भाइरल

बलिउड अभिनेत्रीहरु स्लीम हुने चक्करमा आफ्नो शरीरलाई कतिसम्म जिर्ण बनाउँछन भन्ने जान्नलाई करिना कपुरका यी तस्वीर हेरे पुग्छ । उनको तस्वीरलाई सामाजिक सञ्जालमा ‘अस्थिपञ्जर’ को संज्ञा दिइएको छ । हुन पनि तस्वीरमा करिना सारै  दुब्ली देखिएकी छिन । शरीरमा हाडहरु मात्र बाँकी रहे जस्तो । स्तन पनि सुके जस्तो । न अनुहारमा कुनै चमक छ । जिउको तुलनामा अनुहार ठूलो देखिएको छ । करिना कपुरले फेसन डिजाइनर मनीष मल्होत्राका लार्गि याम्प...