यी हुन् विश्वकप खेल्न नपाउने देशका स्टार खेलाडी

  जब लियोनल मेस्सीको जादु चल्छ, अर्जेन्टिना अघि बढ्छ । अर्जेन्टिना विश्वकपमा छनोट हुनका लागि अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्नैपर्ने दबाब थियो । यदि बराबरी भएको खण्डमा पनि अर्जेन्टिना २०१८ को विश्वकप बाहिर हुने थियो । इक्वेडरलाई ३–१ ले स्तब्ध बनाउँदै अर्जेन्टिनाले नाटकीय तरिकाले विश्वकपमा प्रवेश पायो । यो खेलमा मेस्सीले ह्याट्रिक गोल गरे । अर्जेन्टिनाका स्टार खेलाडीहरूले खेल्ने अवसर पनि पाए । यद्यपी अर्जेन्टिना विश्वकपमा नपुगेको भए रु मेस्सीबिनाको विश्वकप...