चारकिलोमा फेरी ठूलो पहिरो ,मुग्लिन सडक फेरी अवरुद्ध
पहिरोका कारण नारायणगढ– मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा आज बिहान ६स्३० बजे पहिरो खसेपछी अहिले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ । बाटो अवरुद्ध भएपछि अहिले कयौं सवारी साधनहरु बिछ बाटोमै रोकिएका छन । हिजो पनि बिहानै देखि पहिरो खस्दा अबरुद्ध बनेको सडक अपरान्ह ४ बजेबाट मात्र संचालनमा आएको थियो । पहिरोले पटकपटक सडक अबरुद्ध...

