चिसापानीमा एक १३ वर्षीया बालिका बलात्कृत
कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीमा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बलात्कार आरोपी बसन्त बुढा (२०) पक्राउ परेका छन् ।उनले साउन १७ गते सँझ ५ बजे बालिकालाई बलात्कार गरेको बताइएको छ । बलात्कार आरोपी युवकको चिसापानीमा होटेल छ । प्रहरीका अनुसार उनले आफ्नै होटलको शौचालयमा बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।बलात्कार आरोपी युवकलाई जबरजस्ती करणी अन्र्तगत मुद्दा दायर गरेको इप्रका लम्कीका इञ्चार्ज सुरेन्द्रप्रसाद जोशीले...

