चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने ,संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त हुनेछन् । फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुनेछन् भने इस्तियाक राइन शहरी विकासमन्त्री बन्नेछन् । सपथ दिउँसो ३ बजे शीतल निवासमा हुनेछ । हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो । ...