छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको एक जोडी एक सिंगे गैंडा मंगलबार काठमाडौं पठाईने तयारी पुरा

छिमेकी राष्ट्र चीनलाई उपहारस्वरुप पठाउन लागिएको थप एक जोडी एक सिंगे गैंडा मंगलबार काठमाडौं पठाईने भएको छ ।सौराहामा राखिएको जोडी गैंडा सोल्टी’ र मितिनी’लाई भोलि सा“झ पा“च बजे चितवनबाट काठमाडौं पठाउने गरी तयारी पूरा भैसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । जोडी गैंडा सोल्टी’ र मितिनी’लाई यही साउन ३१ गते चीन पठाउने कार्यक्रम तय भएको छ ।सूचना अधिकारी अर्यालका अनुसार गैंडा छोड्न चितवनबाट प्रमुख संरक्षण अधिकृत...