जुन महिनाको २१ तारिखमा अन्तर्रा्ष्ट्रिय योग दिवस
विहिवार विश्व योग दिवस । जुन महिनाको २१ तारिख अन्तर्रा्ष्ट्रिय योग दिवस मनाइयो ।संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्रा्ष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अरु देशसमेतको समर्थनमा राष्ट्रसंघले यो दिवसलाई अन्तर्रा्ष्ट्रिय मान्यता दिएको हो ।संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु हो । मनमा आउने विभिन्न...

