डा. केसीको अनशन २७ औं दिनमा तोडियो ,उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
आफूले अघि सारेका माग सरकारले सम्बोधन गरेपछि डा. गोविन्द केसीले २७ दिन लामो अनशन तोडनु भयो ।बिहीबार राति त्रिवि शिक्षण अस्पतालमा उहाले अनशन तोड्नु भयो । नेकपाका नेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाले डा. केसीलाई जुस खुवाएर अनशन तोडाउनु भएको थियो । अनशन तोडेलगत्तै डा. केसीलाई आईसीयूमा भर्ना गरिएको छ । डा. केसी स“गको सहमति अनुसार अब काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेजले सम्बन्धन पाउने छैनन् ।सरकारले संसद्मा...

