भरतपुरमा गोली चल्यो ,तीनपांग्रे चालक,व्यवसायी र प्रहरीवीच झडप

भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि बुधवार भरतपुर तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालय नजिक प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक,व्यवसायी र प्रहरीवीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर पाच प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान हर्कबहादुर दराई ,नेत्र बुढाथोकी,केशव पाण्डे,सुरज विक र गोपाल पाठक घाइते भएका हुन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा...