धुर्मुस सुन्तली फाउण्डेशनकको सहकार्यमा अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशालाको बन्ने
भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशन स“ग सहकार्य गरेर अन्तर्रा्ष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताउनुभयो । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालय स“ग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ । प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटो जग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिदै मंगलवार रामपुरको जग्गा नाप जँच...

