चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने ,नायिका प्रियंका कार्कीको पनि विशेष प्रस्तुती रहने
चितवनमा आगामी भदौंको अन्तिम हप्ता अनमोल साँझ हुने भएको छ । मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा आगामी भदौं २३ गते नारायणगढ स्थित क्याम्पाचौरमा अनमोल सँझ हुन लागेको हो । आयोजक मोनिका ईन्टरनेशनलले अनमोल साझ २०७५ बारे जानकारी दिन बिहिबार यहा आयाजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिईएको छ । कार्यक्रममा चर्चित नायक अनमोल केसीले आफै गित पनि गाउने भएका छन् । कन्र्सटमा नायिका प्रियंका काकी, भेटेन लगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको...

