नारायणगढ मुग्लिन सडक खण्डमा सडक सुरक्षा लागि दुई ठाउ“मा ,अत्याधुनिक सडक सुरक्षा उपकरण जडान
नारायणगढ मुग्लिन सडक खण्डमा सडक सुरक्षा लागि दुई ठाउ“मा अत्याधुनिक सडक सुरक्षा उपकरण जडान गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार चीनको सिचुवानमा रहेको च्याङ्डु जिकुवान हाइवे फ्यासिलिटी म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले ५०० मिटर सडकको किनारमा निःशुल्क रुपमा केवल बेरियर सिस्टम जडान गरिदिएको हो । चितवनको इच्छाकामना ५ स्याउली बजारमा २०० मिटर र वडा न ६ पँचकिलोमा ३०० मिटर केवल बेरियर सिस्टम जडान गरिएको हो । नेपालमा पहिलो पटक जडान...

