निर्माता सन्तोष सेनले आफ्नो सुपुत्रलार्इ चलचित्रमा ल्याउने तयारीमा
आमा र छोराको सम्बन्धमा थुप्रै स्वदेशी तथा बिदेशी चलचित्रहरु निर्माण भएका छन् । तर पनि दर्शकहरुलाई केहि भिन्न स्वाद चखाउने प्रतिबदत्ता सहित निर्माता सन्तोष सेन आफ्नो चौथौं चलचित्र निर्माण गर्ने तैयारीमा जुटिसकेका छन् । आफुले निर्माण गरेको चलचित्रलार्इ स्तरीय बनाउन कुनै कमि नछाड्ने निर्माता सेनको नँया चलचित्रमा अब उनकै ६ बर्षीय छोरा आयुब सेन प्रमुख कलाकार रहने भएका छन् । बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने...

