नेपालको सिमाना एक इन्च पनि मिच्न दिन्नः मन्त्री लालवावु पण्डित

फागुन २०, काठमाडौं । जनसंख्या तथा वातावरण मन्त्री लालवावु पण्डितले नेपालको सिमाना एक इन्च पनि मिच्न नदिने दाबी गरेका छन् । काठमाडौंमा आज (आईतबार) भएको महिला स्वास्थ्य अधिकार र वातावरणसम्बन्धी कार्यक्रममा मन्त्री पण्डितले छिमेकीले पेल्न खोजे टुलुटुलु हेरेर बस्न नसकिने बताए । मन्त्री पण्डितले सूर्तीजन्य पदार्थको आदतका कारण बालवालिकाको भविष्य विग्रंदै गएको भन्दै यसलाई पूर्णरुपमा प्रतिबन्ध लगाउन प्रयास गर्ने बताए । समृद्धि र विकासको दिशामा वर्तमान सरकार इमान्दारीपूर्वक लाग्ने उनको भनाइ थियो । मन्त्री...