महन्थ ठाकुर पक्षले नयाँ नाम जुराउँदै
जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ । जसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले आफूहरु नयाँ नाम चयनका लागि बैठक बस्न लागेको र आजै नयाँ नाम पठाउने बताए...

