पीएसजीको विजयी सुरुवात

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति नयाँ सिजनको पहिलो खेलमा क्लेरमन्ट फुटलाई ५–० ले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो । पीएसजीका लागि लियोनल मेस्सीले दुई तथा नेयमार, अचरफ हाकिमी र कप्तान मार्किन्हसले एक एक गोल गरे । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा हाकिमीले गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाए...

पीएसजीद्वारा नान्टेर्स ३-१ गोल अन्तरले पराजित

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली लिग वानमा डेब्यु गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नान्टेसमाथि सहज जित हात पारेको छ।  शनिबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले पराजित गर्‍याे  पीएसजीको जितमा फ्रान्सेली फरवर्ड केलियन एमबाप्पेले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।  नान्टेसका रान्डल कोलो मुआनीले एक गोल फर्काए। खेलको दोस्रो मिनेटमा नै एमबाप्पेको गोलमा पीएसजीले अग्रता बनाएको थियो। ६५औं मिनेटमा लुडोभिक ब्लासमाथि...

एम्बाप्पे नाइसविरुद्ध खेल्न सम्भावना

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार खेलाडी केलियन एम्बाप्पेले नाइसविरुद्धको खेल खेल्ने सम्भावना रहेको बताइएको छ । कारोना भाइरस पोजेटिभ देखिएका एम्बाप्पेले आइतबार नाइसविरुद्धको खेलका लागि उपलब्ध हुनसक्ने प्रशिक्षक थोमस टुचेलले बताएका छन् । नेसनस लिगका लागि फ्रान्स राष्ट्रिय टोलीको समावेश भएका एम्बाप्पेलाई नेसनस लिगको दोस्रो खेल पूर्व कोरोना भाइरसको सकारात्मक नतिजा आएको थियो । त्यसपछि उनले फ्रोन्च लिग वान २०२०-२१ का सुरुवाती तीन खेल गुमाइसकेका छन्...

लेस हेर्बीएर्सलाई २ – ० ले हराउदै, पीएसजीले फ्रेन्च कप फुटबलको उपाधि

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २ – ० ले हराउदै पिएसजीले उपाधि जितेको हो । फाइनलमा पिएसजीका लागि जिओभानी लो सेल्सो र एडिन्सन काभानीले समान एक एक गोल गरे । योसँगै पिएसजीले लगातार चौथो सिजन फ्रेन्च कपको उपाधि जितेको हो । हालसम्म कीर्तिमानी १२ पटक फ्रेन्च कप जितेको पिएसजीले सन् २०१५ देखी लगातार चौथो...