पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिकमा ? (प्रोमो)
पुर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीको जीवनीमा निर्माण भएको वेब सिरिज ‘करनजित कौर – द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को प्रोमो रिलिज भएको छ । बायोपिक सन्नी आफैले आफ्नो भूमिका निर्वाह गरेकी छन् । प्रोमोमा उनको बलिउड करिअर, बाल्यकाल, पारिवारिक स्थिति, पोर्नस्टारताकाका दृश्यहरु हाइलाइट गरिएको छ । सन्नीको बाल्यकालको रोल रसा सौजनीले निर्वाह गरेकी छन् । आदित्य दत्त निर्देशित सिरिजमा सन्नी कामुक अवतारमा प्रस्तुत हुने छिन् । यो वेब सिरिज...

