प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´सँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो। सम्मेलनमा सम्बोधनपछि प्रचण्डसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समय अनुसार दिउँसो साढे १ बजे महासचिव गुटर्रेसको भेटवार्ता भएको हो। भेटवार्तामा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्र संघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको प्रचण्डको...
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताएका हुन् । “एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ,” उनले भने, “यो कुरा हामी सबैले बुझ्न...
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध चयन भएका छन्। सोमबार ललितपुरमा बसेको नवनिर्वाचित केन्द्रीय समितीको पहिलो बैठकले प्रचण्डलाई निर्विरोध चयन गरेको हो। नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा केन्द्रीय समितिको सर्वसम्मतिले आठौं महाधिवेशनबाट पार्टी अध्यक्ष्यमा प्रचण्डलाई चयन गरेको केन्द्रीय सदस्य युवराज दुलाल शरदले बताए। ...
काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेर अकालमा मृत्यु हुनबाट बचाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘माओवादीले लोकतन्त्रको पक्ष लिनु हुन्न भन्न खोजेको हो ?’ प्रतिपक्षी दलप्रति खनिएका उनले प्रश्न गरे, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुँदा निर्दलीय हुने भयो भनेर प्रतिपक्षी दलका साथीहरुलाई किन चिन्ता लागेको हो ? संविधान बचाउ भनेर दिएको अधिकार प्रयोग गर्दा कसरी निर्दलीय हुन्छ ?’ उनले कोरोनाले ज्यान...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको आरोप लगाउनुभएको छ । शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दाहालले ओलीले संविधान विपरीत मन्त्रिपरिषद् पुनर्गठन गरेको बताउनुभएको हो । दाहालले यो समयमा कोरोना महामारीविरुद्ध लाग्नुपर्ने भन्दै सबैलाई एकताबद्ध हुन पनि अनुरोध गर्नुभयो । प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताबीच...
काठमाडौं । आधिकारिकता दाबी गर्दै नेकपा दाहाल—नेपाल समूहका शिर्ष नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित आधिकारिका दाबी गर्न आयोग पुग्नुभएको हो । उनीहरुले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित पत्र बुझाएका छन् । २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षर सहित पत्र बुझाएका हुन् । हिजो बसेको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्ने अवस्थामा आइपुगेको बताएका छन् । आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नै पार्टीको नेताले संविधानको मूल मर्ममा प्रहार गर्नु दूखदायीपूर्ण हुने बताए । उनले पहिले राजा-महारजामा निहीत सार्वभौमिक अधिकार नेपाली जनता ल्याइएको उनले बताए । “राजकीय र सार्वभौमिक अधिकार राजा महाराजामा अन्तरनिहीत हुने । संविधानको कुनै धारा बदल्नुपर्यो भने राजा-महाराजाहरुले हामीमा...
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मीता दाहालको ‘मायालु तिमी कता छौ’ गीतको भाग–२ को म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ। राजनराज सिवाकोटी र स्मृति दाहालको स्वरमा रहेको गीत युट्युबमा सार्वजनिक भएको हो। स्मीता, प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन्। गीतको म्युजिक भिडियोमा स्वस्तिमा खड्का र पल शाहको अभिनय छ। यस्तै बाल कलाकार एन्जल राई र अर्बिन खड्काले अभिनय गरेका छन् भने गीतमा बाल गायिका...
सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्षबीच छलफल भएको छ। बिहीबार बिहान प्रधानमन्त्री निवासमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो। अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ले दुई अध्यक्षबीच एक घण्टादेखि बालुवाटारमा छलफल भइरहेको बताए। बुधबार राति सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्विस कम्पनीका नेपाल एजेन्टसँग...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे तर्क गरेका छन् । बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई आग्रह गरेका हुन् । प्रचण्डले भने,‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।’ प्रतिपक्षी...

