कांग्रेस संसदीय दलको निर्वाचन जारीः देउवा र सिंह भिड्दै
फागुन २१, काठमाडौं । कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ । संसदीय दलका नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुदैछ । नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ । संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिदा संसदियदलको नेता...

