माले । दोस्रो कार्यकालको पहिलो भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अहिले माल्दिभ्सको मालेमा छन् । शनिबारदेखि शुरु भएको माल्दीभ्स भ्रमण सकेर उनी आज आइतबार श्रीलंका जाँदैछन् । मोदीले माल्दिभ्सको संसदलाई शनिबार साँझ सम्बोधन गरेका थिए । उनले संसदमा सम्बोधन गर्ने क्रममा आफू तीन वटा कुरामा केन्द्रित हुन चाहेको बताएका थिए । ती तीन वटा विषयमा आतंकवाद, जलवायु परिवर्तन र इण्डो प्यासेफिक साझेदारीको विषय थिए । उनले आतंकवादलाई निस्तेज...
नयाँ दिल्ली । सन् २०१४ मा भारतमा भएको लोकसभाको निर्वाचनमा बहुमत हासिल गरेर अहिलेको भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) हाइहाइ भएको थियो । त्यसपछि बनेका प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको ग्राफ पनि उत्तिकै बढेको हो । तर, त्यतिबेला बाँडिएका आश्वासन पूरा हुन नसकेको भनेर उनीमाथि अहिले आरोप लागिरहेको छ र त्यसको मापन आज आउने विधानसभा चुनावको परिणामले गर्नेछ । बिहानैदेखि सबैतिर आज मतगणना भइरहेको छ । भारतको मध्यप्रदेश र मिजोरममा...
दुईदिने भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेका छन् । भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् । अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक अजयराज सुमार्गीले प्रधानमन्त्री मोदीसँग विशेष भेटघाट गर्ने र शालिग्राम उपहार दिने कार्यक्रम रहेको छ । साथै मोदीले मन्दिर भित्र आधा घण्टा विताउने छन् । उनलाई मुक्तिनाथका पीठाधिक स्वामी कमलनयानार्यले पूजाआज गराउने कार्यक्रम छ । त्यस्तै उनलाई लामाहरुले बौद्ध परम्परा अनुसार पुजाआजा समेत गराउने छन् । प्रधानमन्त्री...
प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण आफूहरुका लागि खुशीको विषय भएको बताएका छन् । नेपाल र भारतबीच परापूर्वकालदेखि सम्बन्ध रहेको चर्चा गर्दै उनले भगवान राम र सीताको समयदेखि नै दुई देशबीच यस्ता भ्रमण आदान–प्रदान हुने गरेको बताए । अघिल्लो पटक प्रधानमन्त्री रहँदा भारतीय नाकाबन्दीको कडा आलोचना गरेका ओलीले जनकपुरमा भारतीय समकक्षी मोदीसँगै उभिएर जनकपुर–अयोध्या बस सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म अहिले अरु कुनै सन्दर्भमा जान उचित...

