विश्वकप: अधिकांश नेपाली कलाकार मेस्सी र अर्जेन्टिना समर्थक
यतिबेला विश्वकपले बजार तताएको छ। खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सबैको ध्यान विश्वकपमा केन्द्रित भएको छ। चिया पसलदेखि सार्वजनिक स्थलहरूमा पनि विश्वकपकै चर्चा चल्न थालेको छ। विश्वकप फिल्म क्षेत्रका कलाकारलाई पनि लागेको छ। कलाकारले खुलेरै आफूलाई मन पर्ने टिमलाई समर्थन गरिरहेका छन्। आज हामी यहाँ कुन कलाकार कसको समर्थनमा भन्ने चर्चा गर्दै छौँ – अनमोल केसी – नायक टिम: अर्जेन्टिना , खेलाडी: मेस्सी प्रदीप खड्का – नायक टिम: ब्राजिल, खेलाडी नेयमार पुष्प खड्का:...

