एसीसी प्रिमियर कपको उपाधि क्रिकेट खेलाडीलाई जनही ६ लाख पुरस्कार दिने सरकारको निर्णय

एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप पुग्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई  जनही ६ लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले मुख्य प्रशिक्षक मोन्टी देसाइलाई पनि रु. ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान निमार्णका...

एसीसी प्रिमियर कप विजेता नेपाली टिमलाई प्रधानमन्त्रीले फेसबुकबाट दिए बधाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई दिएका छन् । एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिएका हुन् । ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं...

एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई, भारत र पाकिस्तानसँग खल्ने

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेटाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए...