कोलकातासँग राजस्थान पराजित, यस्ताे छ फाइनल तयारी

प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाईट राईडर्सले स्थान सुरक्षित गरेको छ । प्ले अफ् चरणअन्तर्गत गएराति भएको इलिमिनेटरमा पराजित टोली राजस्थान भने प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताले भने अब फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेलमा सनराईजर्स हैदरावादको सामना गर्नेछ । पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हैदरवादले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । गएराति कोलकातामा भएको खेलमा टर हारेर ब्याटिङको निम्तो...