फिफाः ‘हट महिला’ लाई हेर्न प्रतिबन्ध !
सायद फुटबल विश्वकपमा ग्ल्यामरको दिन समाप्त भएको छ किनभने फिफा अधिकारी अब ‘मोरल पुलिसङ’ को बाटोमा हिँडेका छन् । वास्तवमा एथिक्सको विषयमा चिन्तित अधिकारी टेलिभिजन स्टेशनले फुटबल गेमका बेला भीडमा भएका ‘हट’ महिलामाथि धेरै फोकस गर्न नुहने बताएका छन् । उनीहरुका अनुसार विश्वकपका बेला टेलिभिजन च्यानलले दर्शकदीर्घामा भएका महिलालाई देखाउने निकै समय बर्बाद गरेका छन् र पिचमा भइरहेको खेलमा पूरा फोकस गरेका छैनन् । अब अधिकारीले कभरेज हेरेपछि एक्सन लिने आदेश दिएको...

