रेडकार्ड पाएपछि मैदानमै भक्कानिएर रोए रोनाल्डो
एजेन्सी । विश्व चर्चित फुटबल स्टार युभेन्ट्सका फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्सलिगमा अहिलेसम्म ११ वटा रातोकार्ड पाएका छन् । उनले ११ औं कार्ड बिहीबार बिहान सम्पन्न युभेन्ट्स र भ्यालेन्सियाबीचको खेलमा पाएका हुन् । यही सिजनमा इटालियन फुटबल क्लब युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले यो सिजनको पहिलो खेलमा नै रातो कार्ड पाए । रियल मड्रिडमा हुँदा उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डोले युभेन्ट्सबाट खेलेको पहिलो खेलमा नै रोतो कार्ड पाए । त्यसो त उनले यसअघि...

