प्रीति राई यस वर्षको उत्कृष्ट फुटबल खेलाडी २०८१ बाट सम्मानित

प्रीति राई सवोत्कृष्ट फुटबल खेलाडी २०८१ बाट सम्मानित भएकी छन् । सामाजिक संस्था योङस्टार फाउन्डेसन नेपाल खेकुदपत्रकार मञ्च (एनएसजेएफ) संगको सहकार्यमा भएको कार्यक्रममा प्रीतिलाई नगद एक लाखसहित सम्मानित गरिएको हो । काठमाडौंको भाटभोटेनीस्थित आम्रपाली व्याङ्क्वेटमा भएको कार्यक्रममा योङ्स्टार फाउन्डेनका अध्यक्षले मोहनचन्द्र सिङ्ले प्रीतिलाई सम्मान गर्नुभएको हो । सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेसंगै प्रीतिले यस किसिमको कार्यक्रममले खेलाडीहरुलाई सम्मान मिल्ने विश्वास व्यक्त गरिन् । अध्यक्ष मोहनचन्द्र सिंहले प्रीतिजस्ता उदीयमान खेलाडीलाई सम्मान गर्न पाउनु...