म अहिले निकै विक्षीप्त अवस्थामा छु,विमान दुर्घटनामा घाइतेकाे उपचार गर्न तयार छुः बंगलादेशी प्रधानमन्त्री

फागुन २९, ढाका । युएस–बांग्ला एयरको विमान दुर्घटनामा घाइतेहरुको उपचारका लागि आपतकालीन सहयोग गर्न तयार रहेको बंगलादेशले जनाएको छ। मध्यरातमा एक भिडियो संदेश जारी गर्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले दुर्घटनामा घाइतहरुको उपचारमा नेपाल सरकारलाई जस्तोसुकै आपतकालीन सहयोग गर्न तयार रहेको बताएकी हुन् । फ्लाइट नम्बर बिएस २११ को विमान ढाका–काठमाडौं उडानका क्रममा अवतरण गर्दा त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनामा परेको थियो। ४ जना चालक दलका सदस्यसहित ७१ जना यात्रु सवार सो विमान...