राष्ट्रपतिको विषयमा ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन्। शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सरकारको भविष्य र राष्ट्रपतिको निर्वाचनलगायत विषयमा कुराकानी भइरहेको छ। बालकोट पुगेका छन्।  एमाले अध्यक्ष ओलीले पुस १० को सहमति अनुसार आफ्नो पार्टीले उठाएकै व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने अडान लिइरहेका छन्।  प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति जुटाएर साझा उम्मेदवार बनाउनुपर्ने तर्क गरिरहेको छ। प्रधानमन्त्री र ओलीबीच यही विषयमा कुरा मिलिरहेको छैन। जसकारण...

एमाले सचिवालय बैठक जारी

नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा केहीबेर अघि बैठक सुरु भएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने नेताहरुले बताएका छन् । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै चुनावी रणनीति बनाउन एमालेले केन्द्रीय कमिटी र स्थायी कमिटी र पोलिटब्युरो बैठक बोलाउने तयारी गरेको छ । ...

ओलीले आज बालुवाटार छोड्दै, एमाले कार्यकर्ताले स्कर्टिङ गर्दै बालकोट पुर्‍याउने

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दैछन् । उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले बताएका छन् । त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै...