बाल मनोविज्ञानमा आधारित फिल्म ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक (भिडियो)

बाल मनोविज्ञानमा आधारित फिल्म ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक गरिएको छ । कल्याण सिंहको संगीत रहेको गीत आमा बोलको गीतमा रोहित जोन क्षेत्रीले स्वर दिएका छन् । निर्माता सन्तोष सेनका छोरा आयुव सेन, नायक शारुक ताम्रकार र कुसुम गुरुङ फिचरिङ याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरी मामु’ मा आयुव, शारुक र कुसुमसँगै प्रेम गीत २ की नायिका अश्लेषा ठकुरी, अभिनेत्री भुवन चन्द, कलाकारहरु दुर्गा मल्ल ठकुरी, कृजन गौतम...