बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ,साउनदेखि शय्या थप गरी ४९४ शय्या र्पुयाउने
भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शय्या थप गरिने भएको छ ।अस्पताल परिसरमा अत्याधुनिक नयँ भवन निर्माण भएस“गै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या र्पुयाउन लागिएको हो । हाल अस्पतालमा १९४ शय्या छ । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार भवनको काम पूरा भएको र लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया जारी रहेकाले साउनदेखि थप शय्या प्रयोगमा ल्याइने तयारी गरिएको हो । उहाका अनुसार विसं २०५७ मा १०० शय्याबाट...

