पहिलो पटक बुटवलमा फेसन शोकाे आयोजना
-सन्देश दैनिक संवाददाता
बुटवलमा पहिलो पटक फेसन शो आयोजना भएको छ । मिलन चोक स्थित एसियन भिलेज रिसोर्टमा आयोजित फेशन शोमा ४५ महिला तथा पुरुष मोडलले र्याम्प नापेका थिए । पेजेन्ट नेपाल आयोजक रहेको शोमा मौलिक, सांस्कृतिक देखि आधुनिकसम्मका पहिरन मोडलले र्याम्पमा प्रस्तसत गरेका थिए । करिब आधा दर्जन थिममा फेसन प्रस्तुत गरिएको कार्यक्रममा मोडलका बीच नायक श्रीदेव भट्टराई, नायिका पूर्णिमा लामा र कलाकार दीपक लक्की समेत शो टपरको रुपमा र्याम्पमा उत्रिएका थिए । एकहप्ता...

