भोजाड पदमपुर सडकमा दिउसै बाघको डर, बुधबार साझ बाघको आक्रमणबाट एकजना घाइते (भिडियो सहित र्हेनुहोस ।)

बाघको आक्रमणमा परी कालिका नगरपालिका २ पदमपुरका ३२ वर्षिया रविन्द्र श्रेष्ठ घाइते हुनु भएको छ । बुधबार सँझ भरतपुरबाट मोटरसाइकलमा घर फर्किदै गर्दा खगेरी खोलाको पुल तर्ने बित्तिकै बाघको आक्रमणमा परेको घाइते श्रेष्ठले बताउनु भयो ।उहाको दाहिने खुट्टाको तीघ्रामा गहिरो चोट लागेको छ । अहिले भरतपुर स्थित सेन्ट्रल हस्पिटलमा उहाको उपचार भइरहेको छ । एक्कासी बाघले झम्टिए पछि बाघस“ग मुक्का हानाहान समेत भएको उहाले जानकारी दिनुभयो । बाघस“गको जुधाइमा उहाको मोटरसाइकलको...