सिभिल बैंकमा जागिरको सुवर्ण अवसर खुल्ला ,बैकंले विभिन्न पदका लागि १२७ जना कर्मचारीको माग
सिभिल बैंकमा जागिरको सुवर्ण अवसर खुल्ला भएको छ । बैकंले विभिन्न पदका लागि १२७ जना कर्मचारीको माग गरेको छ ।बैंकले अप्रेशन असिस्टेन्ट देखी ब्रान्च मेनेजर सम्म पोष्टको लागि कर्मचारी आह्रान गरेको छ । यो बैकंमा काम गर्न इच्छुक महानुभावले जुन २० ,२०१८ सम्म आवेदन दिसक्नुपर्ने छ । ...

