टिटे ब्राजिलको प्रशिक्षकमा ४ वर्षका लागि पुनः नियुक्त
बीबीसी । ब्राजिलको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक टिटेको पदावधि ४ वर्षका लागि नवीकरण गरिएको छ । टिटेले अब ब्राजिललाई सन् २०२२ सम्म नेतृत्व गर्नेछन् । टिटे प्रशिक्षकमा सन् २०१६ मा आवद्ध भएका थिए । उनी आवद्ध भएकै वर्ष ब्राजिललाई दुई उपाधि दिलाएका थिए । उनले फिफा वल्र्ड क्लब कप र दक्षिण अमेरिकाको कोपा लिबेर्टाडोरेस जिताएका थिए । ५७ वर्षीय टिटेले आफ्नो पुनर्नियुक्तिलाई निकै ठूलो चुनौति भनेका छन् तर, आफू फेस गर्न...

