आज भूकम्प दिवस मनाइँदै
-सन्देश दैनिक संवाददाता
१९९० माघ २ गतेका दिन महाभूकम्प र त्यसबाट पुगेको जनधनको क्षतिको स्मरण गर्दै आज २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालबाट यो दिवस मनाउन प्रचलन सरू भएकाे हाे । भूकम्पीय जोखिमका दृष्टिले नेपाल विश्वको ११औँ स्थानमा छ। नेपालमा हरेक ८० देखि १०० वर्षको अन्तरालमा छ देखि आठ रेक्टर स्केलको भूकम्प जाने...

