भोटो जात्राको अवसरमा भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ...

आज भोटो जात्राः काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं उपत्यकामा आज (आइतबार) भोटो जात्रा मनाइँदै छ। उक्त पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको छ। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो। भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ । अहिले बिहान ८ बजे बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो...